२८ आश्विन २०८३, बुधबार

पाकिस्तानमा रेलभित्र आगलागी : मृत्यु हुनेकाे संख्या ७३ पुग्याे

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इस्लामाबाद, १४ कात्तिक । पाकिस्तानमा रेलभित्र आगलागी हुँदा मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

महिला र बालबालिका सहित ४० जना घाइते छन् । घाइतेमध्ये धेरैको गम्भीर अवस्था छ । करााचीबाट रावलपिन्डीतर्फ जाादै गरेको तेज गाम एक्सप्रेसको रेलको तीनवटा डिब्बामा आगो लागेकाे हो ।

पाकिस्तानी रेलमन्त्रीले रेलमा सवार यात्रुहरुसाग ग्यास सिलिन्डर रहेको सिलिन्डर विस्फोटपछि आगलागी भएको हुनसक्ने बताएका छन् ।

उनले आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको र घाइतेहरुलाई उपचारका लागि अस्पताल पुर्‍याइएको जानकारी दिएका छन् । प्रधानमन्त्री इमरान खानले घटनालाई दु:खद् भन्दै घाइतेहरुको उपचार सरकारले गर्ने बताएका छन् ।