११ मंसिर २०८३, शुक्रबार

राष्ट्रिय क्रिकेट टिमको कप्तानीको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,१३ कार्तिक । ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान चयन भएका छन् ।

कप्तान पारस खड्काले राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी दिएको छ ।

’अर्काे निर्णय नहुँदा सम्म ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी दिइएको बताइएको छ ।