११ मंसिर २०८३, शुक्रबार

यात्रु नभएकाे भन्दै मलेसिया-काठमाडौंको उडान रद्द

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,१३ कार्तिक । बुधबारका लागि निर्धा्रित मलेसियाको क्वालालम्पुर(काठमाडौं उडान नेपाल एयरलाइन्सले रद्द गरेको छ।

थोरै यात्रु भएपछि उडान रद्द गरिएको एयरलाइन्सका अधिकारीहरुले बताएका छन्। मलेसियाको स्थानीय समयअनुसार बिहान ६ बजेर १५ मिनेटमा उडान तोकिएको थियो।

एयरलाइन्सले १५६ सिटको एयरबस ए३२० जहाजबाट यो रुटमा उडान गरिरहेको छ। आजको उक्त उडानका लागि २९ जना यात्रुको बोर्डिङ पास भएको थियो।

अधिकारीहरुका अनुसार अव भोलि विहान उडान हुने छ ।