
काठमाडौं, १३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उनलाई धापासीस्थित ग्रान्डी अस्पताल लगिएको छ ।
मिर्गौैलाको उपचार गरी सिंगापुरबाट फर्किएपछि उनी नियमित जाँचका क्रममा अघिल्लो साता पनि ग्रान्डी अस्पताल पुराइएको थियो ।
बालुवाटार स्रोतका अनुसार नियमति चेकजाँचका लागि उनलाई ग्रान्डी अस्पताल लगिएको हो ।











प्रतिक्रिया