११ मंसिर २०८३, शुक्रबार

पूर्व राजा शाहले साइतमै भाईटीका लगाए

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । पूर्व राजा ज्ञानेन्द्र शाहले भाईटीका लगाएका छन् ।

पूर्व राजा शाहले मंगलर १० बजेर ५१ मिनेटमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन् ।

उनले भाईटीकाको शुभसाईत ११ बजेर ५५ मिनेटमा भएपनि त्यसअघि नै टीका लगाएका थिए ।

पूर्वराजा शाह भाईटीका लगाउन बहिनी शोभाको घर कमलादी पुगेका थिए ।