काठमाडौं, ८ कात्तिक । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहको असामयिक निधन भएको छ ।
८३ वर्षीय सिंहको बिहीबार राति ८ बजेर ५३ मिटनमा उपचारका क्रममा काठमाडौंको मण्डिखेटारस्थित ह्याम्स अस्पतालमा निधन भएको आफन्तले जनाएका छन् ।
सिंहको जन्म १९९४ फागुन १ गते भएको हो । उनको अन्तिम दाहासंस्कार शुक्रबार बिहान ८ बजे पशुपति आर्यघाट हुने जनाइएको छ ।











प्रतिक्रिया