
दाङ, ७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङ ३ ख ले उपनिर्वाचनका लागि सम्भावित उम्मेद्वारको नाम सिफारिस गरेको छ ।
दाङ ३ ख मा मंसिर १४ गते हुने उपनिर्वाचनको लागि बिमला ओली, चुर्ण बहादुर ओली र शोभाराम बस्नेतको नाम निर्वाचन प्रदेश कमिटीले सिफारिस गरेको हो ।











प्रतिक्रिया