काठमाडौं, २९ असोज । मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आन्तरिक विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठक बसेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा चीनका राष्ट्रपतिको भ्रमणका बारेमा पनि छलफल हुनेछ ।
चिनियाँ राष्ट्रपतिले नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर फर्किएपछि नेकपाको सचिवालय बैठक बस्न लागेको हो ।















प्रतिक्रिया