
काठमाडौँ, २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाली आकाशमा छिरेका छन् ।
भारतको चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रस्थान गरेका उनी ३ः५५ बजे नेपाली आकाशमा छिरेका हुन् ।
उनी साढे ४ बजेको आसपासमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् ।
सीको स्वागतका लागि मन्त्रीहरु विमानस्थलमा पुगेका छन् । अब केहीबेरमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्टपति विद्यादेवी भण्डारी पनि पुग्नेछन् ।















प्रतिक्रिया