
सिन्धुपाल्चाेक, २४ असाेज । सिन्धुपाल्चोक जिल्लाको भीमटारमा यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान करीब १० बजे बा २ ख २७१५ नम्बरको बस दुर्घटना हुँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सिन्धुपाल्चाेकले जनाएकाे छ ।
मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएकाे छ । अहिले उद्धारको काम भइरहेको छ ।















प्रतिक्रिया