३ कार्तिक २०८३, मंगलबार

सिंगापुरविरुद्ध पारसकाे ऐतिहासिक शतक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ असोज । सिंगापुरविरुद्धको त्रिकोणात्मक सिरिजमा नेपाली कप्तान पारस खड्काले शतक प्रहार गरेका छन् । यो उनको अन्तर्राष्ट्रिय टि २० खेलको नयाँ इतिहास हो ।

सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा पारसले ४९ बलमा शतक पूरा गरेका थिए । उनले शतक प्रहार गर्ने क्रममा ६ चौका र ९ छक्का हिर्काए । नेपालले ९ विकेटले जितेको खेलमा पारसले ५२ बलमा नटआउट १०६ रन जोडे ।