१ कार्तिक २०८३, आइतबार

पाकिस्तानमा भूकम्पले ३७ काे मृत्यु (अपडेट)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असोज । मंगलबारको ५.८ म्याग्निच्युडको भुकम्पले पाकिस्तानमा ३७ जनाको मृत्यु भएको छ भने पाँच सयभन्दा बढी मानिस घाइते भएका छन् ।

मृत्यु हुने सबै मिरपुर जिल्लाका रहेको अधिकारीहरूले बताएका छन् ।

भूकम्पको धक्का राजधानी इस्लामावाद, पेशावर, रावलपिण्डी र लाहोरमा पनि महशुस गरिएको थियो । भूकम्पले घर केही घर भत्किएका छन् तथा सडक चिराचिरा भएका छन् । -एजेन्सी