
काठमाडौँ । मेरी बास्सै टेलिशृंखलाबाट चर्चामा आएकी हास्य कलाकार निरु खडका (निर्मलीं) आजकल स्टेज कार्यक्रममा व्यस्त छन् । खासगरि, जिल्ला जिल्लामा भइरहेका महोत्सवमा उनको माग छ । अब स्वदेश तथा विदेशका स्टेज कार्यक्रममै रमाउने उनको योजना छ । उनलाई स्टेज कार्यक्रममा साथ दिएकी छिन्, अर्की हास्य कलाकार रोमा न्यौपानेले । हेर्नुस् केही तस्वीरः

















प्रतिक्रिया