
काठमाडौँ, २६ भदौ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकाले आइतबारको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारका १९ निर्णयहरु सार्वजनिक गरेका हुन् ।
सरकारले गतवर्षको निर्णअनुसार गठन भएको विराटनगर जुटमिल जाँचबुझ आयोगको यही भदौ १७ देखि १ महिनाको म्याद थप गरेको छ ।
यस्ता छन्, सरकारका १९ निर्णयहरु














प्रतिक्रिया