१२ मंसिर २०८३, शनिबार

पूर्वमन्त्री हिसिला यमी अस्पताल भर्ना

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईकी पत्नी हिसिला यमी मोटरसाइकल दुर्घटना परेकी छन् ।

आइतबार मोटरसाइकल दुर्घटना परेर घाइते यमीलाई ललितपुरको बी एण्ड बी अस्पतालमा भर्ना गरिएको छ ।

पूर्वमन्त्री समेत रहेकी यमीको स्वास्थ्य क्रमिक रुपमा सुधार हुँदै गएको चिकित्सकहरूले जनाएका छन् ।