१२ मंसिर २०८३, शनिबार

प्रदेश २ सरकारको नीति आयोग उपाध्यक्षमा भोगेन्द्र झा नियुक्त 

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २२ भदौ । प्रदेश नं २ सरकारले प्रदेश नीति आयोगका उपाध्यक्षमा डा‍. भोगेन्द्र झालाई नियुक्त गरेको छ ।

डा. झा त्रिभुवन विश्वविद्यालयअन्तर्गत रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुरधाममा अर्थशास्त्र विषयको प्राध्यापक हुनुहुन्थ्यो ।

आयोगका उपाध्यक्ष डा. हरिवंश झालाई हटाई डा. झालाई नियुक्त गरिएको हो । –रासस