१२ मंसिर २०८३, शनिबार

काठमाडौंको माछापोखरीबाट पेस्तोलसहित सात जना पक्राउ

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्बिर

काठमाडौं, २१ भदौ । महानगरीय प्रहरी परिसर टेकुको विशेष टोलीले काठमाडौंको माछापोखरीबाट शनिबार पेस्तोलसहित ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ गरिएकालाई नियन्त्रणमा राखी अनुसन्धान थालिएको छ । समातिएकाहरूले पेस्तोल के प्रयोजनका लागि बोकेका थिए भन्ने खुलेको छैन ।

प्रहरीले अनुसन्धान गरेपछि पक्राउ गरिएकाहरूलाई सार्वजनिक गर्ने जनाएको छ ।