१२ मंसिर २०८३, शनिबार

चीनका विदेशमन्त्री वाङ यी आइतबार नेपाल आउँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

FILE: Chinese Foreign Minister Wang Yi gives a speech as he attends the opening ceremony of the new embassy of Uzbekistan in Beijing, China, August 19, 2019. Photo: Reuters

काठमाडाैं, २१ भदाै । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा चीनका स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा आइतबार काठमाडाैं आउने भएका छन् ।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग बेग्लाबेग्दै भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्री ज्ञवालीले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् ।