
सुर्खेत, १३ भदौ । सुर्खेतको वीरेन्द्रनगरको कट्कुवा जंगलामा २३ वटा गाई मरेको अवस्थामा भेटिएको छ ।
नेपालगञ्जबाट ट्रकमा राखेर दैलेख लैजादै गरेका गाई मरेको अवस्था भेटिएको प्रहरीले जनाएको छ ।
१५० वटा जिवित गाई पनि पाइएको प्रहरीले जनाएको छ । गाई मारेको हो वा मरेका कारण फालिएको भन्नेचाहिँ पुष्टि भएको छैन ।












प्रतिक्रिया