१५ कार्तिक २०८३, आइतबार

घाेराहीकाे हाेटेलमा बास बसेका व्यक्ति मृत फेला

7.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घाेराही, ८ भदाै । दाङ जिल्लाकाे घाेराहीमा होटलमा बास बसेका एक व्यक्ति मृत फेला परेका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ स्थित शंकर होटलमा बास बसेका बंगलाचुली गाउँपालिका वडा नम्बर ८ रानीवास निवासी २३ वर्षीय लालु घर्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

भारतको महाराष्ट्रबाट रोजगारी गरेर फर्किएका ६ जना व्यक्ती सोही होटलमा बास वसेका थिए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।