१ कार्तिक २०८३, आइतबार

एसिडसहितकाे ट्यांकर र भ्यानकाे दुर्घटना हुँदा एकै परिवारका ९ को मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजस्थान, ७ भदौ । भारतको राजस्थानस्थित राजसमन्द जिल्लामा ट्यांकर अनियन्त्रित भएर कारमाथि पल्टिदाँ ९ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मर्ने सबै एकै परिवारको भएको बताइएको छ ।

ट्यांकरले भरी एसिड बोकेको थियो ।  मृत्यु हुनेमा तीन बच्चा, दुई महिला र चार पुरुष रहेका छन् । उक्त परिवार घुम्न निस्किएका थिए ।

पल्टिएको ट्यांकरबाट एसिडको पोखिएकाले दुर्घटनाको तीन घण्टापछि मात्र शवलाई बाहिर निकालिएको थियो । दुर्घटनाबाट भ्यानमा सबार सबैको ज्यान गएको छ । दुर्घटनाले गर्दा पाँच घण्टासम्म सडक जाम भएको थियो । –एजेन्सी