११ कार्तिक २०८३, बुधबार

कांग्रेसको कार्यसमिति बैठक आज पनि बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali_Congress_Editedकाठमाडौं, ११ फागुन । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न सुरू भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ ।

बालुवाटारमा बैठकमा भातृसंगठनहरूको अधिवेशन, सरकारको कामकारबाही, संविधान निर्माणलगायतका विषयमा छलफल हुनेछ ।

समग्र विषयमा धारणा राख्दै आएका केन्द्रीय सदस्यहरूले सरकारले काम गर्न नसेको, भ्रष्टाचार मौलाएको भन्दै विरोध समेत गरेका छन् ।

उनीहरूले कांग्रेसको संगठन पनि भताभुङ्ग भएको भन्दै नेतृत्वको आलोचना गरेका छन् । बैठक एक बजेपछि बस्ने कार्यक्रम छ ।