
काठमाडौँ, १ भदौ । यस वर्षको मदन पुरस्कार योगेशराजको उपन्यास ‘रणहार’लाई दिइने भएको छ ।
त्यस्तै, कवि वैरागी काइँलाले यस वर्षको जगदम्बाश्री पुरस्कार पाउने भएका छन् ।
मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले यो निर्णय गरेको हो ।
रणहार ऐतिहासिक विषयमा लेखिएको उपन्यास हो ।












प्रतिक्रिया