३० आश्विन २०८३, शुक्रबार

दुबईमा कांग्रेसको जनसम्पर्क समितिको अधिवेशन सम्पन्न

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दुबई । नेपाली कांग्रेसको भ्रातृ संगठन जनसम्पर्क समिति दुबईको अधिवेशन सम्पन्न भएको छ ।

शुक्रबार दुबईमा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य डा.शेखर कोइराला र नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँको सहभागिता रहेको थियो ।

नेताहरूले विदेशमा रहेर पनि नेपाली कांग्रेसप्रति माया र शुभेच्छा राखेको भन्दै खुसी व्यक्त गरेका थिए । उनीहरूले जहाँ बसेपनि कांग्रेसलाई सधैँ माया गरिरहनुपर्ने बताए ।