१८ कार्तिक २०८३, बुधबार

बसले ठक्कर दिँदा महोत्तरीमा एक जनाकाे मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, १९ साउन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार राति जनकपुरबाट काठमाडौँका गइरहेको ना ६ ख १६४१ नम्बरको बसले ठक्कर दिँदा पैदल हिँडिरहेका ५५ वर्षीय कृत बहादुर तामाङको मृत्यु भएको महोत्तरीका प्रहरी प्रमुख माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।