२९ आश्विन २०८३, बिहिबार

उत्तरकोरियाली शासक किम यस्तो रक्सी पिउँछन्, कति खर्च छ ?

42.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । उत्तर कोरियाली शासक किम जोङ उनको जीवन निक्कै रहस्यको छ । हरेक शासकले झैं उनले पनि दैनिक रमाइलोका लागि रक्सी पिउने गर्छन् ।

उत्तर कोरियाका धनाड्य र उनका अघिपछि लाग्ने धनाड्यका लागि अमेरिका र जर्मनबाट उनले महँगा रक्सी मगाउने गरेको विवरणहरूमा उल्लेख छन् ।

उनी आफ्ना देशमा बनेका रक्सी खाँदैनन् । अमेरिकाबाट बार्षिक ३३ हजार डलरको रक्सी आयात र्गछन् । एक बोटलको झन्डै २ हजार एक सय ४५ डलर पर्ने जनाइएको छ ।

यस्तै जर्मनबाट ९५ हजार ३ सय ९४ डलरको वाइन मगाउने गरेको विवरणहरुमा उल्लेख छन् । एजेन्सी