२८ आश्विन २०८३, बुधबार

शरीरको कुन-कुन अंगमा तिलकोटी हुनु अशुभ ? (फोटोफिचर सहित)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

7

काठमाडौं । मानव शरीर विभिन्न आकारको हुन्छ । तर ती आकारमा विभिन्न निशानीहरु पनि देखिने गर्छन् ।

अध्ययनअनुसार शरीरका विभिन्न अंगहरुमा तिलकोटी अर्थात कालोदाग आउनु अशुभ हो । स–साना काला दागहरु देखिनु स्वास्थ्यका लागि नराम्रो हो ।

समुद्रशास्त्रको अध्ययन अनुसार शरीरमा तिलकोटीको निशानीले शुभ र अशुभ फल भोग्नुपर्ने हुन्छ । तर, यसमा हामीले तिलकोटी अर्थात कालोदाग सानो भएमा केही फरक पर्दैन ।

तर, तिलकोटी ठुलो छ भने त्यसले शरीरसंगै भविष्यमा पनि शुभ-अशुभको संकेत देखाउने अध्ययनले जनाएको हो । हेर्नुस शरीरका कुन कुन भागमा तिलकोटी आएमा समस्या हुन्छ । तस्विरमा ।

8910654321

एजेन्सीको सहयोगमा