
काठमाडाैँ, ७ साउन । आज एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११० रुपैयाँ ५७ रुपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार युरो एकको खरिददर १२३ रुपैयाँ २९ पैसा र बिक्रीदर १२३ रुपैयाँ ९६, पाउण्ड एकको खरिददर १३७ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ७६ पैसा रहेको छ ।
यसैगरी, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३० रुपैयाँ १० पैसा रहेको छ ।















प्रतिक्रिया