काठमाडौं, २२ असार । आन्तरिक मतभेद सुल्झाउन नसकेको कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार दिउँसो २ बजे बस्ने भएकाे छ ।
केही महिनापछि बस्न लागेको बैठकमा समसामयिक राजनीतिक परिवेशका बारेमा छलफल हुने जनाइएको छ ।
बैठकमा लथालिङ्ग अवस्थामा रहेका भातृसंस्थाहरुबारे कसरी अघि बढ्ने भन्ने विषयमा पनि छलफल हुने कांग्रेस नेताले बताएका छन् ।
नेपाल विद्यार्थी संघ, महिला संघसहित भातृसंस्था अहिले अस्तव्यस्त अवस्थामा छन् ।












प्रतिक्रिया