२८ आश्विन २०८३, बुधबार

महिलाहरुलाई कतिबेला यौनइच्छा बढी हुन्छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex

काठमाडौँ । महिलाको यौनइच्छाको बारेमा एउटा नयाँ तथ्य सार्वजनिक भएको छ । जर्मनीको युनिभर्सिटी अफ बेम्वर्गनका अनुसन्धाताहरूले महिलाहरुको यौनइच्छाको बारेमा नयाँ तथ्य सार्वजनिक गरेको हो । अध्ययन अनुसार, महिनावारी पूरा भएको पाँचदेखि सात दिन भित्र महिलाहरूमा बढी यौन इच्छा हुने देखिएको छ । यो अवधिमा महिलामा यौन आनन्द पनि बढी आउने र त्यसअवधिमा गरिने यौन सम्पर्कले वैवाहिक जीवनलाई समेत रोमाञ्चीत बनाउने अध्ययनले देखाएको छ ।

अनुसन्धानकर्ताहरुले एक हजार युवतीमा यो अनुसन्धान गरेका थिए । उनीहरुले कुन समय यौनसम्बन्ध राख्दा इच्छा बढी हुने र कुन समयमा बढी आनन्दको अनुभूति हुन्छ भनी प्रश्न सोधेका थिए ।
एजेन्सी