२८ आश्विन २०८३, बुधबार

यूएईको नेपाली दुतावासको लापरबाही, कामदार मर्कामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Embassy-UAE

निमकान्त पाण्डे

दुबई । नेपाली राजदुताबास अबुधाबीले बिगतका केहि दिनदेखि एमआरपी राहदानीको चापलाई मध्यनजर गरि अंग्रेजी महिनाको पहिलो शुक्रबार खुल्ला राख्दै आएको सेवा बन्द गर्ने भएको छ।

दुताबासले आफ्नो वेबसाइटमा राखेको सूचना अनुसार आउदो महिना देखि सेवा पूर्ण बन्द गर्न लागिएको हो ।

यस सेवा सुरु भएपछि युएईमा कार्यरत नेपाली श्रमिक आफ्नो डिउटीलाई निरन्तर दिदै छुट्टीको समयमा दुताबासको सेवा लिँदै आएका थिए । अबका दिनहरुमा भने नेपाली कामदार मर्कामा पर्ने भएका छन् ।