काठमाडौँ । यौन सम्बन्ध मानिसको निजी मामिला हो । यसमा मानिस स्वतन्त्र छ । तर एक महिलाले तीन हजार पुरुषसँग यौन सम्बन्ध गरेको खबर पढ्दा तपाईं अवश्य पनि छक्क पर्नुहुन्छ ।
बेलायती पत्रिका गार्डियनले जनाए अनुसार इग्लाण्डको शेफील्डकी एक महिलाले अहिलेसम्म तीन हजार पुरुषसँग यौन सम्बन्ध राखेकी छिन् । ६३ बर्षकी यी महिला हरेक बर्ष कम्तीमा एक सय जनासँग यौन सम्बन्ध राख्छिन् । बिवाहिता भए पनि यो कामका लागि उनको पतिको समेत समर्थन रहेको समाचारमा जनाइएको छ ।
यी महिलाका अनुसार, माया एउटा चीज हो भने शारिरीक सम्बन्ध फरक विषय हो । एकै जनासँग जिन्दगी बिताउनु र उसैसँग यौन सम्बन्ध राख्नु अलग अलग कुरा हो । एजेन्सी














प्रतिक्रिया