काठमाडौँ । एक युवतीले आफ्नै अफिस भित्र हाकिमसँग गरेको यौनसम्बन्धको भिडियोले सोसल मिडियामा भाइरलसरह हलचल मच्चाएको छ । यो घटनाले ठूलो रुप लिएपछि प्रहरीले भिडियो बनाउनेमाथि कारवाही गर्ने तयारी गरेको छ ।
खबर अनुसार यो घटना युरोपियन देश न्यूजील्याण्डको क्राइस्टचर्चको हो । भिडियोमा देखिने युवतीको आफ्नो अफिसको बोससँग अफयेर थियो । र, गत शुक्रबार रात उनले मौका छोपेर अफिसमै बोससंग यौनसम्बन्ध अर्थात सेक्स गरेकी थिइन् ।
ती युवतीको हर्कतमाथि सडकको पारी रहेको एक पब डान्सबार स्टाफको नजर पर्यो । र, उनीहरुले अफिसका जोडीको सेक्स गर्दै गरेको भिडियो बनाए । पबमा आएका ग्राहकले पनि आधाघण्टासम्म त्यो सेक्स गर्दै गरेको दृश्यलाई हेरेका थिए ।त्यसपछि सबै ग्राहक पबको डान्स फ्लोरमा गए । यो यौनसम्बन्धमा अर्को कुरा पनि वाहिर आएको छ, जसमा बोससँग सेक्स गर्ने युवतीको एकहप्ता पहिले इङ्गेजमेन्ट भएको थियो । तर अहिले ती युवतीका हुनेवाला श्रीमान हैरान भएर उनीसँगको नाता महिनौँ पहिले टुटेको जबाफ दिन थालेका छन् ।
युवतीले आफ्नो अफिसको बोससंग रातभर यौनसम्पर्क गरेकी थिइन् । तर, भिडियो सार्वजनिक भएपछि ती युवतीले अफिसबाट जागिर छाडेकी छिन् । बेइज्जती भएपछि अब उनी अफिसकै बोससंग विवाह गर्ने निष्कर्षमा पुगेकी छिन् ।
एजेन्सीको सहयोगमा
















प्रतिक्रिया