– नारायण पाण्डे / टोकियो
आफ्नो देशमा द्वन्द्व, संकलकालका कारण अर्को देशमा गएर शरण लिने त जुनसुकै देशका नागरिकले गर्छन् । तर नेपालमा अहिलेको परिस्थितिमा न कुनै द्वन्द्व छ, न त देशमा संकटकाल नै छ ।
यस्तो परिस्थितिमा पनि जापानमा शरणार्थीका रुपमा बस्ने नेपालीहरुको संख्या दिन प्रतिदिन बढ्दैछ। जापानमा रहेका शरणार्थीमध्ये सबैभन्दा बढी नेपालीहरुको संख्या रहेको जापानको अध्यागमन विभागले जानकारी दिएको छ ।
















प्रतिक्रिया