२८ आश्विन २०८३, बुधबार

‘वूमन अन टप’ सेक्स सबैभन्दा खतरनाक पोजिशन !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex-up

लण्डन । सेक्स जिवन रमाइलो पनि हुन्छ । र नरमाइलो पनि हुन्छ । रमाइलो बनाउन सेक्सका पोजिशनहरु हुन्छन् । पोजिशन थाहा नहुँदा कतिपय जोडीको यौनसम्पर्क अर्थात सेक्सको भोक मेट्टिएको हुदैन ।

यौनसम्बन्ध बनाउने क्रममा अधिंकाश पुरुषहरु महिलालाई आफ्नो माथि ‘वूमन अन टप’ मा राख्न चाहन्छन् । अर्थात महिला पुरुष माथि चढेर सेक्स गर्नु ।

तर यस्तो गर्नु पुरुषका लागि खतरनाक सावित हुनेछ । किनकी पुरुषको लिङ्ग फ्याक्चर (पेनाइल फ्याक्चर) पनि हुन सक्छ । ‘वूमन अन टप’ सेक्स पोजिशनले यो समस्या निम्त्याउन सक्छ ।

क्यानडामा गरिएको सर्वेक्षण अनुसार एक लेखकले लेखेका छन्, ‘हाम्रो रिसर्चमा यो कुरा देखाएको छ की ‘वूमन अन टप’ पोजिशन
सबैभन्दा खतरनाक सेक्स पोजिशन देखिएको छ । जसले पेनाइल फ्याक्चरको सम्भावना बढाउछ ।

टेलीग्राफको रेकर्डको साथसाथै अध्ययनका लागिद ब्राजीलको कैंपिनास शहरको तीन अस्पतालको तथ्याङ्कलाई पनि अध्ययन गरिएको थियो ।

यस क्रममा उनले १३ सालको समयमा संदिग्ध पेनाइल फ्रैक्चरबाट पीड़ित व्यक्तीहरुसंग अन्तरर्वार्ता लिएका थिए । यसमा आधा भन्दा बढीले पेनिसमा दुखाइ हुने गरेको बताएका थिए ।

अध्ययनको नतिजाले ‘वूमन अन टप’मा प्राय: महिला अफ्नो पूरै वजनका साथ गतिलाई नियन्त्रण गर्छन् । त्यसवेला गलत दिशातिर अचानक प्रवेशको प्रयासले पेनाइल फ्रैक्चर हुन्छ ।

यस पोजिशनमा जब गति नियन्त्रण पुरुषले गर्छ, त्यो बेला पेनाइल फ्रैक्चर की संभावना कम हुन्छ ।
एजेन्सीको सहयोगमा