२८ आश्विन २०८३, बुधबार

यिनलाई देखेपछि तपाईं पनि स्यालुट गर्नुहुन्छ !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Karmachari3

काठमाडौँं । यी व्यक्ति, यिनको हौसलाको अनि यिनको काम गर्ने लगनशिलता देखेपछि तपाईं पनि स्यालुट गर्नुहुन्छ । हात नभएर के भयो त ? मेहनत गर्ने आत्मबल त छ । यी व्यक्ति हुन् भारत चण्डीगढ़ नगर निगमका सफाई कर्मचारी ।

यी कर्मचारीको दुबै हात छैन् । तर यिनको काम गर्ने लगनशिलता र इच्छाशक्ति यस्तो छ कि उनलाई आफ्नो हात नभएको कुनै मतलबै छैन ।

यी कर्मचारी आफै कुचो लगाउँछन् अनि आफै सरसफाइमा दिनहुँ दौडन्छन् । त्यतिमात्र होइन्, फोहोर राख्ने साधन पनि आफै चलाउँछन् । चण्डीगढको सडकमा यिनको जोश देख्नेहरु सबै उनलाई स्यालुट गर्छन् । तपाईंलाई चाँहि कस्तो लाग्यो ? एजेन्सी

हेर्नुस केही तस्वीर:

Karmachari4 Karmachari6Karmachar5