४ कार्तिक २०८३, बुधबार

यस्तो छ बिहीबार विदेशी मुद्राको विनिमय दर

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ,  १४ चैत । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य १०९ रुपैयाँ ९० पैसा तोकेको छ ।

यसैगरी, बिक्री मूल्य ११० रुपैयाँ ५० पैसा रहेको छ । एक युरोको खरिददर १२३ रुपैयाँ ९६ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ६४ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ २२  पैसा  र बिक्रिदर १४६ रुपैयाँ ०१ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ९ रुपैयाँ ९६ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०२ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ १९ पैसा र बिक्रिदर ३० रुपैयाँ ३५ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६१ रुपैयाँ ८१ पैसा र बिक्रिदर ३६३ रुपैयाँ ७९ पैसा रहेको छ ।