
काठमाडाैँ, १४ चैत । बिहीबार सुृनको भाउ ६० हजार ३०० मा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुन रु १ सय घटेर कारोमबार भइरहेको हो ।
बुधबार सुनको काराेबार ६० हजार ४०० मा भएको थियो ।
यस्तै, तेजाबी सुन ६० हजारमा कारोबार भइरहेको छ ।
चाँदी भने तोलामा ७३५ मा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलमा ७४० मा कारोबार भइरहेको छ ।















प्रतिक्रिया