४ कार्तिक २०८३, बुधबार

पाँच अर्बको रिपो बिक्री हुने

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ चैत । नेपाल राष्ट्र बैंकले नियमितरुपमा नै रिपो तथा ट्रेजरी   बिल बिक्री गर्दै आएको छ ।

सोही क्रममा बिहीबार पनि बैंकले रु पाँच अर्ब बराबरको रिपो बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत रिपो बोलकबोल गर्ने भएको छ । एक साता अवधिका लागि बिक्री गर्न लागिएको रिपो खरीदका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकले सहभागिता जनाउन सक्ने सूचनामा उल्लेख छ । – रासस