१ कार्तिक २०८३, आइतबार

बन्ध्याकरण गर्न नजान्ने पनि डाक्टर, लापरबाहीले महिलाको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Women ligation operation Bandhyakaranकाठमाडौं, २८ माघ । मुलुकमा शल्यक्रिया गर्दा कति हदसम्म लापरवाही हुने गरेको छ, त्यसको पछिल्लो सिकार भएकी छिन् मेरिस्टोप्स क्लिनिकद्धारा स्थायी बन्ध्याकरण गराएर ज्यान गुमाएकी सप्तरीकी नेगरा गाबिसकी सुधीरादेवी यादव ।

सुधाराको मंगलबार राजधानीको नर्भिक अस्पतालमा मृत्यु भएको हो ।

उनलाई अघिल्लो बुधबार उपचारका लागि काठमाडौं ल्याइएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

सुधीराको ३८ दिनअघि सप्तरीको बर्साइन इलाका जनस्वास्थ्थ कार्यालय अन्तर्गत मेसिस्टोस क्लिनिक टोलीले बन्ध्याकरण गरेको थियो ।