३० आश्विन २०८३, शुक्रबार

मोदीको राजनीतिमा केजरीवालको कब्जा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modi-Kejariwal

– कमलराज भट्ट / समाचार टिप्पणी

सर्वत्र विश्वभरी भारतीय प्रधानमन्त्री मोदी प्रख्यात भएका छन् । तर, दिल्लीमा उनको पार्टीलाई जनताले मन पराएनन् ।

केन्द्रीय सरकारका प्रमुख भएपनि केन्द्रीय राज्य दिल्लीले उनलाई स्वीकार नगरेको अहिले ताजा जनादेशले देखाएको छ ।

केजरीवालको शानदार विजयी र पुराना पार्टीहरुको शर्मनाक पराजयले भारतमा नयाँ युग सुरु भएको अनुमान गरिएको छ ।