
काठमाडौं, २८ फागुन । वर्षौदेखि आयल निगमले एउटै अड्डामा बसेर अनियमितता गर्दै आएका ८१ कर्मचारीलाई एकैपटक सरुवा गरेको छ ।
कर्मचारी प्रशासन विनियमावली, ०६३ विपरीत लामो समयसम्म एउटै अड्डामा बस्ने २ सय ९ कर्मचारीको सरुवा गर्ने रोस्टर तयार पारेको हो । जसमा ८१ जनाको सरुवा गरेको हो ।
आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।
निगमका कर्मचारी निर्देशक सुरेन्द्र पौडेलले कर्मचारी व्यवस्थापनमा सुधार गरेर संस्थाको छवि उकास्ने प्रयत्न थालिएको बताए ।















प्रतिक्रिया