
काठमाडौं, २८ फागुन । अमेरिकाको न्यूयोर्क राज्यमा ‘माउन्ट एभरेस्ट’ नामका दुई सडकको निर्माण गरिएको छ । त्यहाँको सरकारले दुई सडकको नाम माउन्ट एभरेस्ट नाकाकरण गरेको हो ।
आजको नागरिक दैनिकमा समाचार छ ।
नेपाल र नेपालीहरुको सम्मानार्थ कुइन्सस्थित ज्याक्सन हाइटको बाटोलाई ‘माउन्ट एभरेस्ट वे’ नामकरण गरेको हो । यसअघि क्यालिफोर्नियाको सान जोसेस्थित माउन्ट एभरेस्ट डिआर नामकरण गरिसकिएको छ ।















प्रतिक्रिया