५ कार्तिक २०८३, बिहिबार

सरोज र सरिताको ‘काँ होला र ? सुन जस्तो पितल !’ (हेर्नुस् भिडियो)

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सञ्चारकर्मी तथा सर्जक सरोज लामिछाने र सरिता रिजालको नयाँ गीत ‘काँ होला र ? सुन जस्तो पितल !’ सार्वजनिक भएको छ ।

लामिछानेकै लय तथा शब्द सिर्जना रहेको गीतमा गायक दिनेश थापा, एलिना रायमाझी, कल्याणकुमार कार्की, मुस्कान घर्ति र सिमा

भण्डारीको अभिनय रहेको छ । गीत प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

हेर्नुस् भिडियाे: