१ कार्तिक २०८३, आइतबार

चन्द माओवादीले हतियार नउठाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra-Bikram-Chanda-Biplavकाठमाडौं, २६ माघ । सत्ता साझेदारीको माग गर्दै आएको नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले तत्काल हतियार नउठाउने भएको छ ।
दलालहरुमाथि निशाना लगाउने निर्णय गरेको सो पार्टीको केन्द्रीय समितिको बैठकले सरकारी रवैयामा हतियार उठाउने वा नउठाउने निर्भर हुने प्रष्ट पारेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

माओवादी आन्दोलनका घटक दलहरुलाइ एकीकृत क्रान्तिको दिशामा सहमत गराउन एमाओवादी र नेकपा माओवादीसँग छलफल गर्ने निर्णय पनि सो पार्टीले गरेको छ ।