
काठमाडौं, २१ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीकी सीता राना मगरले यस वर्षको वर्ष महिला क्रिकेट खेलाडीको अवार्ड जित्न सफल भएकी छन् ।
क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले मंगलबार आयोजना गरेको ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’ मा सीता महिला तर्फको उत्कृष्ट क्रिकेट खेलाडी बनेकी हुन् ।
अवार्डसँगै सिताले ६६ हजार नगद पुरस्कार पाएकी छन् ।















प्रतिक्रिया