
काठमाडौं, २० फागुन । सामसङ इलेक्ट्रोनिक्सले सामसङ ग्यालेक्सी एस १० स्मार्ट फोन बजारमा उपलब्ध गराएको छ । एस सेरिज अन्तर्गत विभिन्न चार प्रकारका फोनहरु बजारमा आएका हुन् ।
यो मोवाइल फोनको क्यामरा, डिस्प्ले तथा कर्याक्षमता अद्वितीय रहेको सामसङ इलेक्ट्रोनिक्सले दाबी गरेको छ ।
स्पिडस् यो स्मार्ट फोनले नयाँ जमानाको WiFi6 सँग आवद्ध गराउँदछ, भीडभाड हुने स्थानमा पनि यो ४ गुणा छिटो हुन्छ ।
गेमिङः गेमिङको लागि AI मा आधारित यो फोन गेमिङ्गको लागि विशेष छ । हार्डवेर तथा सफ्टवेर, तथा Dolby वातावरण vapor chamber cooling system खेल पारखीहरुकाआवश्यकतालाई पूरा गर्ने छन् ।
सेक्युरिटीः विशेष सुरक्षा defense-grade Samsung Knox रहेको यो फोन निकै सुरक्षित मानिन्छ ।
उपलब्ध कलरः
Prism white, Prism black , Prism blue गरी ३ रंगमा उपलब्ध हुनेछ ।
हेर्नुस् अन्य विशेषता:
- ६.१ ईन्च क्वाड एचडी प्लस स्क्रिन
- ट्रिपल क्यामेरा
- ६४ विट अक्टा कोर प्रोसेसर
- ८ जीबी र्याम, १२८ जीबी रोम, ५१२ जीबीसम्म बढाउन सकिने
- ३४०० एमएएच ब्याट्रि
- डबल सिम (न्यानो+माइक्रो)
- एन्ड्रोइड ९.० पाई अपरेटिङ सिस्टम ।















प्रतिक्रिया