मुम्बई । प्रियंका चोपडाको दोस्रो हलिउड फिल्म ‘इजन्ट इट रोमान्टिक’ २८ फेब्रअरिमा रिलिज भएको छ । यसअघि उनको बेवाच र टिभी सिरिज क्वान्टिको रिलिज भएको थियो ।
तेस्रो प्रोजेक्ट प्रियंकाले काम गरे मध्येको गतिलो टिप्पणी सुरु भएको छ । एकपछि अर्को राम्रो प्रोजेक्टमा काम गरेवाटै थाह हुन्छ प्रियंका क्रमश काममा परिपक्व हुँदैछिन् ।
लामो समयपछि प्रियंका सोनाली बोसको फिल्म ‘द स्काई इज पिंक’ मार्फत बलिउड फर्किँदैछिन् । ‘म बिगत तीन वर्षदेखी बलिउड फिल्म मिस गरिरहेको थिँए ।’ प्रियंकाले भनिन् । प्रियंकाले सन २०१६ मा जय गंगाजलमा अभिनय गरेकी थिइन् ।
‘द स्काई इज पिंक’ बायोग्राफिकल ड्रामा फिल्म हो । यो फिल्म मोटिवेशनल स्पीकर आयशा चौधरीको जीवनीमा आधारित छ । एजेन्सी















प्रतिक्रिया