
काठमाडौं, १७ फागुन । आफ्नो जन्म दिनको अवशर पारेर गायिका सुशिला गौतमले ‘पाहुना’ गीत सार्वजनिक गरेकी छन् । गीतमा लय, शब्द तथा स्वर गौतम आफैंको रहेको छ ।
गीत सुशिला गौतमकाे आफ्नै च्यानलबाट सार्वजनिक भएको हाे ।
गीतमा गौतम र उनकी आमा लीला गौतमको अभिनय रहेको छ । गीतलाई दुर्गा पौडेलले निर्देशन गरेका छन् ।
हेर्नुस् भिडियो















प्रतिक्रिया