
काठमाडौँ, १३ फागुन । नेपाली बजारमा सोमबार सुनको भाउ तोलमा रु १०० ले बढेको छ ।
आइतबार तोलामा ६२ हजार ६०० मा कारोबार भएको छापावाल सुनको भाउ आज बढेर ६२ हजार ७०० मा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन ६२ हजार ४०० मा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज चाँदी तोलमा रु ७८० मा कारोबार भइरहेको छ । आइतबार चाँदीको भाउ तोलामा रु ७७५ थियो ।















प्रतिक्रिया